काठमाडौं केन्द्रबिन्दु भएको भुकुम्प गयो
 
              
            
            
                काठमाडौं,,२६ साउन ।  काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। बिहान  १० बजेर ४२ मिनेटमा काठमाडौलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आउनासाथ मानिसहरु आत्तिएर घरबाहि आएका छन्।  
                
              
             
            
            
             
                 
                       
                       
                      