रसुवा केन्द्रबिन्दु भएको भूकम्प
 
              
            काठमाडौं, ३ भाद्र । बिहीबार बिहान हिमाली जिल्ला रसुवा केन्द्रबिन्दू भएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा महसुस भएको छ। बिहान ११ बजेर ४७ मिनेट रसुवाको सरमथली केन्द्रबिन्दु भएको ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
 
                 
                       
                       
                      