युवा संघले सदभाव र्याली निकाल्दै
 
              
            काठमाडौं,२० भदौे । झण्डै १ महिनायता देशभर जारी आन्दोलन र त्यसबाट सिर्जित असर न्युनिकरणका लागि एमाले निकट युवा संघले आज सद्भाव ¥याली आयोजना गर्दैैछ । सामाजिक सद्भाब कायम राख्न ¥याली आयोजना गरिएको संघका काठमाण्डौ अध्यक्ष नितेश पौडेलले जानकारी दिनुभयो ।
पछिल्लो समयमा देखिएको सामाजिक सद्भाबको अभावलाई चिर्दै एकआपसमा भातृत्ब र सद्भाबका लागि सो ¥यालीको आयोजना गरिएको पौडेलले बताउनुभयो । दिउसो २ बजे भृकुटिमण्डपबाट ¥याली सुरु भइ माईतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुने युवा संघले जनाएको छ ।
 
                 
                       
                       
                      