सप्तरीमा गोली चल्यो, एकको मृत्यु, डिएसीसहित २०घाइते
 
              
            अन्नपूर्ण
.jpg)
भारदह,,२३ भदौ । सप्तरीमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीको झडपमा गोली लागेर मृत्यु हुनेमा पोर्ताहा-२ का ६० वर्षीय रामकृष्ण राउत रहेका छन्। झडपमा सशस्त्र प्रहरीका डिएसपीसहित २० जना घाइते भएका छन्।
 
                 
                       
                       
                      