फेरि भुकुम्पको धक्का
 
              
            
            
                काठमाडौं,५ असोज । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार मध्यान्ह काठमाडौं आसपासमा  ४. ५ म्याग्निच्यूडको भूकम्पको धक्का  महसुस भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ। भूकम्पको केन्द्र धादिङ भएको जनाइएको छ। 
                
              
             
            
            
             
                 
                       
                       
                      