संसद बैठक बस्दै
 
              
            .jpg)
काठमाडौं,२५ असोज । व्यवस्थापीका संसद बैठक बस्दैछ  । संसद भवन नयाँ बानेश्वरमा अपरान्ह तीन बजे बस्ने बैठकमा संसद नियमावली निर्माणका लागि समिति गठन र नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न सक्ने सचिवालयले जनाएको छ । कार्यसूचि भने तय भइनसकेको संसद सचिवालयका सह प्रबक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो । 
 
                 
                       
                       
                      