चट्याङ लागेर ११ वर्षीया बालिकाको मृत्यु
 
सिन्धुली,१२ कार्तिक । सिन्धुलीको तीनकन्या-४ मा चट्याङ लागेर ११ वर्षीया धनमाया रानाको मृत्यु भएको छ। बिहीबार बिहान परेको चट्याबाट उनको मृत्यु भएको हो।