नेपालमा पनि यूटुव अफलाइन हेर्न मिल्ने
 
                भारतमा केहि समय अघिदेखि आएको यूटुव अफलाइन सेवा यूटुवले नेपाललाइ पनि दिएको छ । अव यूटुवमा बिना इन्टरनेट भिडियो स्ट्रिमिङ गर्न सकिने छ। 
यूटुवको भिडियो अफलाइन हेर्नको लागि स्मार्ट फोनमा यूटुव एप डाउनलोड गर्नु पर्ने हुन्छ अनि डाउनलोड जस्तो देखिने बटम छोए पछि यूटुव भिडियो तपाइको एकाउन्टमा सेभ भएर बस्छ , भिडियो सेभ गर्न चाहि इन्टरनेटको आवश्यक पर्ने छ । यसरी सेभ गरेको भिडियो ४८ घण्टा सम्म हेर्न सकिने छ ।