भारतीय राजदूतले सभामुख भेट्दै
 
              
            
काठमाडौं,७  पौष । नेपालका लागि भारतीय राजदूत रणजीत रायले सभामुख ओनसरी घर्तिसँंग भेटघाट गर्दै हुनुहुन्छ । दिउँंसो ३ बजे हुने भेटमा संविधान संशोधनलगायत विषयमा छलफल हुने सभामुखको निजि सचिवालयले जनाएको छ । यसैगरी ११ बजे नेपालका लागि कोरियाका राजदूत र १२ बजे इजरायली राजदुतले सभामुखलाइ भेटने कार्यक्रम छ । सभामुखमा ओनसरी घर्ति निर्वाचित भएपछि भारतीय राजदुतले औपचारिक भेट गर्न लागेको पहिलो पटक हो । 
 
                 
                       
                       
                      