Live Streaming

क्लोजअप नेपालकाे फर्स्ट मुभि डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न

काठमाडौँ । आत्मविश्वास र ताजगीको साथ नजिक हुन युवाहरुलाई प्रोत्साहन गर्दै क्लोजअपको फर्स्ट मुभि डिजिटल अभियान सफलता पूर्वक सम्पन्न भएको छ।

क्लोजअप नेपालले फर्स्ट मुभि डिजिटल क्याम्पेन सफलताका साथ सम्पन्न गरेको हाे । युवाहरुमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन प्रोत्साहन गर्न यस क्यामपेनको मुख्य उद्देश्य रहेको थियो ।

दाँतको स्वास्थ्य सम्बन्धि सामग्री उत्पादन गर्ने ब्रान्ड, क्लोजअपले युवाहरुमा आत्मविश्वास र सामिप्यता बढाउने उद्देश्य लिइएको छ । सहभागीहरूको सकारात्मक प्रतिक्रियाको साथ, यस अभियान २५०० प्रयोगकर्ताले टिकटक भिडियो बनाएका छन् । जसले सोसियल मिडिया प्ल्याटफर्महरूमा सकारात्मक ऊर्जाको लहर सिर्जना गरेकाे छ । 

प्रतिभाशाली सुशान्त केसीको रचना तथा गायन रहेको अभियानको थि म गीत, नजिक आउले दर्शकर्शहरुमा गहिराे प्रभाव परेको थियो । यस गीतले यट्युबमा २ लाख भ्यजु र फेसबकु र इन्स्टाग्राममा कुल ७२ लाख भ्यजु पाएको थियो । यस अभियानलाई ३७ जना सोसियल मीडिया इन्फ्लुयन्न्सरको उत्साहजनक सहभागिताले अझै प्रभावशाली बनाउन मद्दत गरेको थियो ।

अभियान सहभागीहरु मध्ये सुश्रि निमा याङ्ग्चेन ह्योल्मोले आफ्नो भिडियो सबैभन्दा धेरै भ्यजु ९३७ लाख पाएर बिजेता बन्न सफल भईन र उपहार स्वरुप रु एक लाख जितिन त्यसगैरी ट्विन्स ब्रोडर फ्यजुनले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोश्रो परुस्कार स्वरुप रु ५० हजार हासिल गरेकाे छ ।

साथै आफ्नो नवीन र रचनात्मक क्षमता प्रदर्शन गरेका श्री जस्टिन बोगटी, श्री किशोर क्यामर बाबा र सुश्रि श्रुतिभ तेस्राे परस्कार स्वरुप आफ्ना प्रियजनसँग रोमान्टिक स्पाडटे एक्स्पेरियसें हासिल गरेका छन् ।

त्यसगैरी श्री रवि लामा, सुश्रि शर्मिला मगर, श्री मनजित, श्री राकेश, र श्री टोपेन्द्र शाहीलाई अभि यानमा उनीहरूको सहभागिता र प्रयासको लागि सम्मान गरिएको थियो । प्रशंसाको प्रतीकको रूपमा क्लोजअपबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। क्लोजअप फर्स्ट मभू अभि यानलाई उत्कृष्ट सफलता प्रदान गर्ने सबैसहभागीहरू, इन्फ्लुइन्सरहरू र समर्थकहरू प्रति आभार व्यक्त गरेको छ ।