Live Streaming

मिटरब्याज विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौँ । मिटरब्याज विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित गरेको हो ।