Live Streaming

‘अब दनादन क्यआर स्क्यान गर्ने हो, अनि टनाटन उपहार जित्ने हो’

काठमाडौँ । विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आइएसओ सर्टीफाईड सावित्री कंचनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलररिटेलर र उपभोक्ताको लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’ हरू ल्याउँदै आएको छ । यसैगरी यसवर्ष पनि सावित्री कंचनजंगाले ‘स्क्यान दनादन उपहार टनाटन’ अफर ल्याएको छ ।

 डिजिटल वालेट पे सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कंचनजंगा अगरबत्तीले सो आकर्षक अफर सार्वजनिक गरेको हो। यस अफरअन्तर्गत हरेक सावित्री अगरबत्ती ब्राण्डहरुमा रहेको क्यूआर कोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा रु १००योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन वास्मार्टफोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउनेछन् ।

 यस अफरमा सहभागी हुनका लागि

Step 1: Savitri ब्राण्डको Kanchenjunga Agarbatti साथै अरू उत्पादनहरूमा तपाईले Daaami QR प्राप्त गर्नुहुनेछ

Step 2: प्राप्त भएको Daaami QR Khalti app बाट Scan गर्नुहोस्

Step 3: अब तपाईं ‘Scan दनादन उपहार टनाटन’ को लक्की - ड्र मा सहभागी हुनुहुनेछ

 पालना गर्नुपर्ने नियमहरु-

1) यस अफरमा Distributors, Wholesellers, Retailers र Consumers सहभागी हुन पाउनेछन्।

2 ) लक्की - ड्र को बिजेताहरू Savitri Kanchenjunga Agarbatti को Social Media Page मा घोषणा हुनेछ।

अहिले यस उद्योगमा सावित्री कंचनजंगा अगरबत्तीलगायत ५० भन्दा बढी सुगन्धित ब्राण्डका अगरबत्ती उत्पादन भइरहेका छन्। पूर्वदेखि पश्चिम नेपालसम्महिमाल देखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रिणी अगरबत्ती ब्राण्डको रुपमा स्थापित बनेको छ । सावित्री कंचनजंगा अगरबत्तीले उत्पादन गरेका हरेक ब्राण्डहरु गुणस्तरीय भएकै कारणले यसका विभिन्न ब्राण्डका अगरबत्तीहरू नेपालबाहेक चीनभारतजापानहङकङथाइल्याण्डअष्ट्रेलियाक्यानेडा र बेलायतमा पनि निर्यात हुँदै आएका छन् ।